बाग्लुङ र स्याङ्जामा थप ३ जनामा कोरोना संक्रमण

काठमाडौं । गण्डकी प्रदेशको बाग्लुङ र स्याङ्जामा थप ३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डाक्टर विनोद बिन्दु शर्माका अनुसार क्षयरोग उपचार केन्द्र, पोखरा गरिएको परिक्षणमा बाग्लुङका २ र स्याङ्जाका एक जनामा कोरोना पुष्टि भएको हो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री