मेलम्चीको खानेपानी आयोजनाको बाँध फुट्दा २ जना बेपत्ता

काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको  मुहानस्थल अम्बाथानको गेट नम्बर १७ स्थित ड्याम फुटेर पानीले बगाउँदा २ जना बेपत्ता  भएका छन् ।

हेलम्बु गाउँपालिका-१ स्थित सुरुङमा आयोजनाका एक जना इन्जिनियर र चालक बेपत्ता भएका  हुन्।

घटनाबारे थप विवरण आउन बाँकी  ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री