घर बनाउने क्रममा लडेर १ को मृत्यु

झापा  । झापा  दमक नगरपालिकामा घर बनाउने क्रममा एक मजदुरको लडेर मृत्यु भएको छ ।

मृत्यु हुनेमा दमक-८ मा बस्दै आएका ६० वर्षीय आतादुल धोनिया रहेको प्रहरीले जनाएको छ ।

घरको दोस्रो तलामा फिनिसीङको काम गर्ने क्रममा एक्कासी लडेर वेहोस भएका धोनियालाई उपचारको लागि अस्पताल लैजादै गर्दा उनको बाटोमै मृत्यु भएको हो  ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री