भोलि शनिबार पनि बैंक खुल्ने

काठमाडौं । भोलि शनिबार पनि बैंक तथा वित्तीय संस्थाहरु खुल्ने भएका छन् । राष्ट्र बैंकले असार मसान्तसम्म शनिबार र सार्वजनिक विदामा समेत क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्था खोल्न शाखा कार्यालयलाई निर्देशन दिएको हो ।

भोलि शनिबार बैंक मात्रै होइन क्लियरिङ गर्ने नेपाल क्लियरिङ हाउस समेत खुला रहने राष्ट्र बैंकले जनाएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री