काठमाडौं । गण्डकी प्रदेशमा विहिबार थप २० जनामा कोरोना पुष्टि भएको छ । गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयले विहिबार दिउसो दिएको अपडेट अनुसार प्रदेशका ७ जिल्लाका थप २० जनामा कोरोना पोजेटिभ देखिएको हो ।

योसँगै गण्डकी प्रदेशमा कुल संक्रमितको संख्या ११४९ पुगेको छ ।
तपाईंको प्रतिकृया




