नयाँ आइजीपीमा शैलेश थापा क्षेत्री नियुक्त

काठमाडौं । नयाँ आइजीपीमा शैलेश थापा क्षेत्री नियुक्त भएका  छन् ।

मंगलबार बसेको मन्त्रिपरिषद बैठकले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) थापालाई आईजीपीमा बढुवा गरेको हो ।

सरकारले शैलेश थापा क्षेत्रीलाई २८ औं प्रहरी महानिरीक्षक (आईजीपी) मा बढुवा गरेको  हो ।

थापा पूर्वडीआईजी शम्भु थापाका छोरा हुन् । उनी संगठनभित्र  इमान्दार, व्यवसायिक, विबाद रहित अधिकृतका रुपमा चिनिन्छन् ।

उनी लामो समयसम्म नेतृत्व तहमा बसेर कार्य गरेका तथा प्रवक्ताका रुपमा कार्य गरेका  अधिकृत हुन् ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

एमाले कांग्रेस मिल्नुपर्छ भन्ने छ, तर हामीलाई हतार छैन : रमेश लेखक

काठमाडाैं । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले पार्टीले नयाँ समीकरण बनाउन हतार नगरेको बताएका …

प्रतिकृया दिनुहॊस