नेपाल एयरलाइन्सका ३ पाइलटसहित १४ कर्मचारीमा कोरोना संक्रमण

काठमाडौं । ३ पाइलटसहित नेपाल वायुसेवा निगमका १४ जना उडान कर्मचारीमा कोरोना (कोभिड–१९ )संक्रमण देखिएको छ ।

संक्रमणमध्ये ३ जना पाइलट र अन्य ११ जना भने क्याविन क्रु रहेको नेपाल वायुसेवा निगम स्रोतले पुष्टि गरेको छ ।

कोरोना  पुष्टि भएका सबै कर्मचारी होटल क्वारेन्टिनमा रहेका छन

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री