मोटरबाट पानी तान्दा करेन्ट लागेर एकको मृत्यु

कैलाली । मोटरबाट पानी तान्दा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। कैलालीको गोदावरी नगरपालिका-५ २७ वर्षीय दिल बहादुर रोकायको करेन्ट लागेर मृत्यु भएको  छ ।

आज बिहान मोटरबाट पानी  तान्दा  क्रममा करेन्ट लागेर उनको मृत्यु भएको प्रहरीले  जनाएको  छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री