काठमाडौं । नेपाली कांग्रेसकी सांसद ज्ञानकुमारी छन्त्यालको निधन भएको छ ।
काठमाडौंको शहिद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रमा उपचाररत ६६ वर्षीया छन्त्यालको बुधबार निधन भएको हो।
बाग्लुङको तमानखोला गाउँपालिका वडा नं. ५ खुंखानीमा जन्मिएकी छन्त्याल हाल प्रतिनिधिसभामा समानुपातिक सांसद थिइन् ।
छन्त्याल मुट सम्बन्धी समस्याबाट पीडित थिइन् ।
तपाईंको प्रतिकृया




