उपत्यका भित्रियो सलह

काठमाडौं ।  शनिबार नेपाल प्रवेश गरेको विनाशकारी सलह कीरा  विभिन्न  जिल्ला हुुदेै आइतबार विहान  उपत्यका भित्रिएको  छ । ललितपुरमा सलह देखिएको विज्ञहरुले  जनाकारी  दिएका छन् ।

मनसुनको बेला भएको र  पानी परिरहेकोले सलहको झुन्ड  सानो भएको भन्दै विज्ञहरुले किसानलाई नआत्तिन सुझाव  दिएका छन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री