असार २२ र २३ गते बालबालिकालाई भिटामिन ए खुवाइँदै

काठमाडौं । देशभरका बालबालिकाहरुलाई  यहि असार २२ र २३ गते  भिटामिन ए को औषधि खुवाईँदैछ ।

कोरोना भाइरसको महामारीका कारण गत वैशाख ६ र ७ गते तय गरिएको सो कार्यक्रम स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गत चैत २१ गते स्थगन गरेको थियो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री

3

बराह एग्रो फुड्सद्वारा शतप्रतिशत प्राकृतिक ‘बराह मोरिङ्गा’ सार्वजनिक : महिला उद्यमशीलता, युवा स्वरोजगार र ग्रामीण अर्थतन्त्र सुदृढ बनाउने लक्ष्य