नेपाल थपिए ६७१ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ७ हजार ८ सय ४८ पुग्यो

काठमाडौं । नेपालमा आज थप ६७१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार आज विहिबार थप  ६७१  जनामा कोरोना पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ७ हजार ८  सय ४८  जना पुगेको छ भने हालसम्म मृत्यु हुनेको संख्या २२  जना पुगेको छ ।

त्यसैगरि, हालसम्म कोरोना संक्रमितमध्ये १ हजार १ सय ८६ जना उपचारपछि निको भएर घर फर्किएका छन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री