भारतमा एकै दिन थपिए १३ हजार १ सय ३ जना नयाँ कोरोना संक्रमित

काठमाडौं । विश्वभर महारामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को संक्रमण छिमेकी मुलुक भारतमा तिब्र रुपमा बढ्दै गएको छ । भारत सर्वाधिक कोरोना संक्रमित भएको विश्वको चौथो मुलुक बनेको छ।

पछिल्लो २४ घन्टामा कोरोना भाइरसका १३ हजार १ सय ३  जना नयाँ संक्रमित थपिएका छन् भने ३ सय ४१ जनाको मृत्यु भएको छ ।  यो सगै भारतमा कोरोना संक्रमितको सख्या ३ लाख ६७  हजार ९ सय ६३ जना पुगेको छ भने मृत्यु हुनेको सख्या १२ हजार २ सय  ७२ जना पुगेको छ ।

 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री