कोरोना भाइरस अपडेट : विश्वभर मृत्यु हुनेको संख्या ४ लाख ३९ हजार ७ सय १३ पुग्यो

काठमाडौं । विश्वभर महारामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट विश्वरभर मृत्यु हुनेको संख्या४ लाख ३९ हजार ७ सय १३  जना पुगेको छ भने ८१ लाख ४१ हजार ५ सय २१ जना सङ्क्रमित रहेका छन् ।

त्यसैगरि ४२ लाख ५२ हजार ४ सय १७ जना निको भएका छन् । सर्वाधिक धेरै मृत्यु हुनेको संख्या क्रमश अमेरिका , ब्राजिल,बेलायत  र इटली छ ।

अमेरिकामा हालसम्म १ लाख १८  हजार २ सय ८६जनाको, ब्राजिलमा ४४ हजार १ सय १८  जना, बेलायतमा ४१ हजार ७  सय ३६  जनाको र इटालीमा ३४ हजार ३ सय ७१  जनाको मृत्यु भएको छ ।

त्यसैगरि, छिमिकी मुलुक भारतमा हालसम्म ३ लाख ४४ हजार ५  सय २७  जना जना पुगेको छ भने मृत्यु हुनेको सख्या ९ हजार ९ सय २४ जना पुगेको छ ।

नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ६ हजार  ५ सय ९१जना पुगेको छ भने हालसम्म मृत्यु हुनेको संख्या १़९ जना पुगेको छ ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

आयुर्वेद सेवाको प्रवर्द्धन गर्न पत्रकारसँग अन्तरक्रिया, भोलि औषधिजन्य जडीबुटी मेला

काठमाडौं । आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँले आयुर्वेद सेवाको प्रवर्द्धन गर्न स्थानीय तहका पत्रकारसँग अन्तरक्रिया …

प्रतिकृया दिनुहॊस