थप ३८० जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ६ हजार ५ सय ९१ पुग्यो

काठमाडौं । नेपालमा आज थप ३८०  जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार आज मंगलबार थप  ३८० जनामा कोरोना पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ६ हजार  ५ सय ९१जना पुगेको छ भने हालसम्म मृत्यु हुनेको संख्या १़९ जना पुगेको छ ।

त्यसैगरि, हालसम्म कोरोना संक्रमितमध्ये १ हजार  १ सय ५८  जना उपचारपछि निको भएर घर फर्किएका छन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री