कोरोना भाइरस : विश्वभर मृत्यु हुनेको संख्या ४ लाख ४६ हजार १ सय २२ पुग्यो

काठमाडौं । विश्वभर महारामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट विश्वरभर मृत्यु हुनेको संख्या  ४ लाख ४६ हजार १ सय २२ जना पुगेको छ भने ८२  लाख ६३ हजार ७ सय २४ जना सङ्क्रमित रहेका छन् ।

त्यसैगरि ४३ लाख ३० हजार ७ सय ९८  जना निको भएका छन् । सर्वाधिक धेरै मृत्यु हुनेको संख्या क्रमश अमेरिका , ब्राजिल,बेलायत र इटली छ ।

अमेरिकामा हालसम्म १ लाख १९ ह्जार १ सय ३२ जनाको, ब्राजिलमा ४५ हजार ४ सय ५६ जना, बेलायतमा ४१ हजार ९ सय ६९  जनाको र इटालीमा ३४ हजार ४ सय ५ जनाको मृत्यु भएको छ ।त्यसैगरि, छिमिकी मुलुक भारतमा हालसम्म ३ लाख ५४ ह्जार १ सय ६१  जना जना पुगेको छ भने मृत्यु हुनेको सख्या ११ ह्जार ९ सय २१  जना पुगेको छ ।

नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ६ हजार ५ सय ९१ जना पुगेको छ भने हालसम्म मृत्यु हुनेको संख्या १़९ जना पुगेको छ ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

आयुर्वेद सेवाको प्रवर्द्धन गर्न पत्रकारसँग अन्तरक्रिया, भोलि औषधिजन्य जडीबुटी मेला

काठमाडौं । आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँले आयुर्वेद सेवाको प्रवर्द्धन गर्न स्थानीय तहका पत्रकारसँग अन्तरक्रिया …

प्रतिकृया दिनुहॊस