ब्राजिलमा एकै दिन थपिए २३ हजार ६ सय ७४ जना नयाँ कोरोना संक्रमित

काठमाडौं । तिव्र रुपमा फैलिरहेको कोरोना भाइरसका कारण ब्राजिलमा संक्रमितको सख्या बढ्दै गएको छ ।ब्राजिल कोरोना भाइरसका कारण धेरै नागरिक गुमाउने मुलुकको दोस्रो स्थानमा परेको छ।

पछिल्लो २४ घण्टामा ७ सय २९ जनाको मृत्यु भएको छ भने २३ हजार ६ सय ७४ जना संक्रमित भएका छन् ।

यो सगैं ब्राजिलमा संक्रमितको सख्या ८ लाख ९१  हजार ५  सय ५६  जना पुगेको छ भने ४४ हजार १ सय १८ जनाको मृत्यु भएको छ।

ब्राजिलमा हालसम्म निको भएका बिरामीहरुको संख्या ४  लाख ६४  हजार४ सय ७४ जना छन् ।

 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री