काठमाडौँ । दोलखाको लामाबगर क्षेत्र केन्द्रविन्दु भएर भूकम्प गएको छ ।
मंगलबार बिहान ९ बजेर ५३ मिनेट जादा दोलखाको लामाबगर केन्द्रविन्दु भएर ४.१ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाकारी दिएको छ ।
तपाईंको प्रतिकृया




