पाटन दरबार क्षेत्र पनि सवारीमुक्त

काठमाडौं ।आगमी वैशाख १ गतेदेखि ललितपुरको पाटन दरबार क्षेत्र पनि सवारीमुक्त हुने भएको छ। महानगरका भित्री भागमा सवारी चाप बढेसँगै दरबार क्षेत्र घुम्न आउने पर्यटकलाई मध्यनजर गर्दै सवारीमुक्त गर्न लागिएको ललितपुर महानगरपालिकाले जनाएको  छ।

वैशाख १ गतेदेखि महानगरले ट्राफिक प्रहरीसँग समन्वय गरेर दरबार क्षेत्र पूर्ण सवारी निषेधित क्षेत्र घोषणा गर्ने महानगरले जनाएको छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री