दुर्घटनामा गाउँपालिका अध्यक्षको मृत्यु

परासी । नवलपरासी पश्चिमको प्रतापपुर गाउँपालिकाका अध्यक्ष राजकुमार शर्माको सवारी दुर्घटनामा मृत्यु भएको छ ।

जिल्ला विपद् व्यस्थापन समितिको परासीमा राखिएको बैठकमा सहभागी हुन गएका उनको  सवारी बर्दघाटमा दुर्घटना हुदाँ मृत्यु भएको हो । दुर्घटना भएको गाउँपालिकाको गाडी  शर्मा आफैंले चलाएका थिए ।

५१ वर्षीय शर्मा स्थानीय निर्वाचनमा नेपाली कांग्रेसबाट गाउँपालिका अध्यक्षमा निर्वाचित भएका थिए ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री