काठमाडौं । संगीतकार शिखर सन्तोषले कोभिड-१९ को महामारीको संगीतमा लोकप्रिय गायक तथा गायिकाहरुको सुमधुर आवाजमा नयाँ म्युजिक भिडियो “कोरोनाको महामारी” सार्बजनिक भएको छ ।
गीतमा रामकृष्ण ढकाल, आनन्द कार्की, विश्व नेपाली, प्रविशा अधिकारी, रोशन अधिकारी आदिगायक–गायिकाहरुको स्वर रहेको छ । गीतको रचनाकार डा.दुबसु क्षेत्रीले गरेका छन् भने गीतमा गोपाल रसाइलीको संगीत संयोजन छ ।
तपाईंको प्रतिकृया




