विश्वमा चौथो सर्वाधिक कोरोना संक्रमित भएको मुलुक बन्‍यो भारत

 

काठमाडौं ।     भारत  सर्वाधिक कोरोना संक्रमित भएको विश्वको चौथो मुलुक बनेको छ।

पछिल्लो २४ घन्टामा कोरोना भाइरसका ११ हजार १  सय २८  जना नयाँ संक्रमित थपिए सँगै भारतमा कोरोना संक्रमितको सख्या  २ लाख ९८  हजार २ सय ८३  जना जना पुगेको छ यो सगै भारतमा कोरोना संक्रमितको सख्याको आधारमा  चौथो सर्वाधिक संक्रमित भएको मुलुक बनेको हो ।

भारतमा कोरोना संक्रमणका कारनण मृत्यु हुनेको संख्या ८ हजार ५  सय १ पुगेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री