भारतीय नागरिकले सशस्त्र प्रहरीको हतियार खोसेपछि झडप,एकको मृत्यु

सर्लाही । सर्लाहीमा भारतबाट नेपाल प्रवेश गर्न खोज्ने व्यक्तिलाई रोक्न खोज्दा सीमा सुरक्षामा खटिएका सशस्त्र प्रहरीसँग झडपहुदाँ १ जनाको मृत्यु भएको छ ।

भारतीय नागरिकले सशस्त्र प्रहरीका हतियार खोस्न थालेपछि  सशस्त्र प्रहरीले फायरिङ गर्दा १ जनाको मृत्यु भएको छ ।मृतकको पहिचान खुलेको छैन ।

घटनामा सशस्त्र प्रहरीका ३ जना घाइते भएका छन् भने अन्य दुई भारतीय नागरिक घाइते भएका छन् ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

करेन्ट लगाएर माछा मर्ने क्रममा २६ वर्षीय विकासको मृत्यु

काठमाडौं । लमजुङमा करेन्ट लगाएर माछा मार्ने क्रममा एक युवाको मृत्यु भएको छ । दोर्दी …

प्रतिकृया दिनुहॊस

This will auto close after