थप २५० जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ४ हजार ६ सय १४ पुग्यो

काठमाडौं । नेपालमा आज थप २५० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य मन्त्रालयका अनुसार आज विहीबार थप २५०   जनामा कोरोना पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ४ हजार ६ सय १४ जना पुगेको छ भने हालसम्म मृत्यु हुनेको संख्या १५ जना पुगेको छ ।

त्यसैगरि, हालसम्म कोरोना संक्रमितमध्ये ८६१  जना उपचार पछि निको भएर घर फर्किएका छन्

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री