जुम्लाको क्वारेन्टिनमा ६५ वर्षीय वृद्धको मृत्यु

काठमाडौं । जुम्लामा क्वारेन्टाइनमा राखिएका एक  वृद्धको मृत्यु भएको छ ।

चन्दननाथ नगरपालिका-८ स्थित भैरव मावि क्वारेन्टिनमा बसेका ६५ वर्षीय वृद्धको शुक्रबार बिहान मृत्यु भएको हो ।उनी जेठ २२ गतेबाट सो क्वारेन्टिनमा बस्दै आएका थिए । मृतकको कोरोना परीक्षणका लागि  स्वाब संकलन गरिसकेको छ ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

एमाले कांग्रेस मिल्नुपर्छ भन्ने छ, तर हामीलाई हतार छैन : रमेश लेखक

काठमाडाैं । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले पार्टीले नयाँ समीकरण बनाउन हतार नगरेको बताएका …

प्रतिकृया दिनुहॊस