सुर्खेत । कर्णाली प्रदेशमा थप १०५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा थप १०५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
दैलेखको नारायण नगरपालिकाका -६९ जना, देवलकाँडाका -१२ जना, सोतका -९ जना, मानटाकुराका- ७ जना , भगनीका -५ जना , साडुका- २ जना र बासकोटमा १ जना गरि १०५ जनामा कोरोना पुष्टि भएको हो ।
तपाईंको प्रतिकृया




