काठमाडौं। सिरहाको लहानमा वम विष्फोट भएको छ । लहान नगरपालिका वडा नम्बर ७ स्थित विकास सारडा सुनचाँदी पसलमा बम विस्फोट भएको छ ।
बम विष्फोट हुँदा ६ जना घाइते भएका छन् । उनीहरुको स्थानीय सप्तऋषि हस्पिटलमा उपचार भइरहेको छ ।
पसलमा सुन किन्न आउने एक युवकले ल्याएर राखेको सामान उनी गएको केही समयपछि विष्फोट भएको प्रहरीले बताएको छ ।
तपाईंको प्रतिकृया




