ब्राजिलमा एकै दिन थपिए २७ हजार २ सय ७३ जना कोरोनाका बिरामी

काठमाडौं । तिव्र रुपमा फैलिरहेको कोरोना भाइरसका कारण ब्राजिलमा संक्रमितको सख्या  बढ्दै गएको  छ  ।

पछिल्लो २४ घण्टामा  १ हजार २ सय ३२ जनाको मृत्यु भएको छ भने २७ हजार २ सय ७३ जना संक्रमित भएका छन् ।

यो सगैं ब्राजिलमा संक्रमितको सख्या ५ लाख ५८  हजार २ सय ३७  जना पुगेको छ भने ३१ हजार ३ सय ९ जनाको मृत्यु भएको छ।

ब्राजिलमा  हालसम्म निको भएका बिरामीहरुको संख्या २ लाख ५३  हजार  ५  सय ७०  जना छन् ।

 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री