देशभर सामान्य बदली रहि थोरै स्थानहरुमा हल्का वर्षा हुने सम्भावना

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशभर सामान्य बदली रहि  केहि स्थानहरुमा  मेघगर्जन,चट्याङ र हावाहुरी सहित  वर्षाको  सम्भावना रहेको छ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

जेठ १७ गते (शनिबार)

दिउँसोः देशभर सामान्य बदली रहि  केहि स्थानहरुमा  मेघगर्जन,चट्याङ,हावाहुरी सहित  वर्षाको  सम्भावना रहेको छ।

रातीः  देशभर सामान्य बदली रहि  केहि स्थानहरुमा   मेघगर्जन,चट्याङ,हावाहुरी  सहित  वर्षाको  सम्भावना रहेको छ।

जेठ १८ गते (आईतबार)

दिउँसोः देशभर सामान्य बदली रहि  केहि स्थानहरुमा  मेघगर्जन,चट्याङ,हावाहुरी  सहित  वर्षाको  सम्भावना रहेको छ।

रातीः  देशको पूर्वी भू-भागहरु लगायत  मध्य तथा पश्चिमी पहाडी भू-भागमा सामान्य बदली रहि बाँकी भू-भागमा मौसम आंशिक बदली रहनेछ। पूर्वी भू-भागहरु लगायत  मध्य तथा पश्चिमी पहाडी भू-भागका थोरै स्थानहरुमा  मेघगर्जन,चट्याङ,हावाहुरी  सहित  वर्षाको  सम्भावना रहेको छ।

जेठ १९ गते (सोमबार)

दिउँसोः देशको पूर्वी भू-भागहरु लगायत  मध्य तथा पश्चिमी पहाडी भू-भागमा सामान्य बदली रहि बाँकी भू-भागमा मौसम आंशिक बदली रहनेछ। पूर्वी भू-भागहरु लगायत  मध्य तथा पश्चिमी पहाडी भू-भागका थोरै स्थानहरुमा  मेघगर्जन,चट्याङ सहित  वर्षाको  सम्भावना रहेको छ।

रातीः  देशको पूर्वी भू-भागहरु लगायत  मध्य तथा पश्चिमी पहाडी भू-भागमा सामान्य बदली रहि बाँकी भू-भागमा मौसम  सामान्यतया सफा रहनेछ। पूर्वी भू-भागहरु लगायत  मध्य तथा पश्चिमी पहाडी भू-भागका थोरै स्थानहरुमा  मेघगर्जन,चट्याङ सहित  वर्षाको  सम्भावना रहेको छ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

रविलाई सीके राउतको आग्रह- ८४ मा एक्लै दुईतिहाइ ल्याउँछु भन्ने दिन गए, आउनुस् सँगै आन्दोलन गरौं

काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा.सिके राउतले इलाम-२ मा भएको उपनिर्वाचनमा आफ्नो पार्टीले अपेक्षा गरेकै …

प्रतिकृया दिनुहॊस