नेपालमा कोरोनाबाट छैटौँ व्यक्तिको मृत्यु

काठमाण्डौ। कोरोना भाइरसको संक्रमणबाट नेपालमा छैटौँ  व्यक्तिको मृत्यु भएको पुष्टी भएको छ।

गत जेठ १० गते भारतबाट फर्किने क्रममा अर्घाखाँचीमा १ जनाको  मृत्यु भएको थियो र मृतकको स्वाब परीक्षण गर्दा उनमा कोरोना संक्रमण भएको पुष्टि बिहीबार नै भएको थियो ।

तर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भने  आजमात्रै ‍औपचारिक रुपमा कोरोनाले मृत्यु भएको घोषणा गरेको छ । यो सगै नेपालमा कोरोना संक्रमितबाट मृत्यु हुनेको संख्या ६  जना पुगेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री