नेपालमा आजै मात्र थपिए १७० जना नयाँ कोरोना संक्रमित

काठमाडौं । नेपालमा  आज थप  १७० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार आज शुक्रबार थप  १७० जनामा कोरोना पुष्टि भएको हो ।

योसँगै कोरोनाबाट संक्रमितको संख्या १ हजार २ सय १२  जना पुगेको छ भने नेपालमा हालसम्म मृत्यु हुनेको संख्या ६ जना पुगेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री