काठमाडाै ।आगामी आर्थिक वर्षको बजेट संसदमा प्रस्तुत गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले काठमाडौंमा साउनबाटै मेलम्चीको पानी वितरण गरिने वताएका छन् ।
अर्थमन्त्री डा. युवराज खतिवडाले आयोजना निर्माणको काम सम्पन्न हुन लागेको बताएका छन् । आगामी आर्थिक वर्षमा देशभर ९४ प्रतिशत जनसंख्यामा खानेपानीको पहुच पुर्याउने उनले बताए भने खानेपानी मन्त्रालयको लागि ४३ अर्ब १० करोड बजेट विनियोजन गरेको उल्ल्ख गरे।
तपाईंको प्रतिकृया



