काठमाडौं ।वरिष्ठ गीतकार रत्नशम्शेर थापाको उपचारको क्रममा नर्भिक अस्पतालमा निधन भएको छ। ८३ वर्षीय थापाको निधन भएको पारिवारिक श्रोतले पुष्टि गरेको हो ।
‘घुम्तीमा नआउ है’, ‘ए कान्छा ठट्टैमा यो बैंश जान लाग्यो’, ‘पंक्षीमा डाँफे’, ‘जाग लम्क चम्क हे नौ जवान हो’, लगायत सयौं लोकप्रिय गीतहरु रचनाकार रत्नशमशेर थापा आज पनि लोकप्रिय रहेका छन् ।
तपाईंको प्रतिकृया




