नेपालमा आजै मात्र थपिए १५६ जना नयाँ कोरोना संक्रमित

काठमाडौं । नेपालमा थप १५६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार आज विहिबार थप १५६ जनामा कोरोना पुष्टि भएको हो ।

योसँगै कोरोनाबाट संक्रमितको संख्या १ हजार ४२ पुगेको जना पुगेको छ भने नेपालमा हालसम्म मृत्यु हुनेको संख्या ५जना पुगेको छ ।आज थपिएको संख्या अहिलेसम्मकै उच्च हो ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

हिरासत छल्ने प्रवृत्ति रोक्न गृह मन्त्रालयको तीन बुँदे निर्देशन

काठमाडौं । हिरासत छल्ने प्रवृत्ति रोक्न गृह मन्त्रालयले तीन बुँदे निर्देशन दिएको छ । अनुसन्धान …

प्रतिकृया दिनुहॊस