१६ वर्षीय छात्राको जीपको ठक्करबाट मृत्यु

दाङ । जीपको ठक्करबाट बाल बाटिका बोर्डिङ स्कुलमा कक्षा ८ को जिल्ला स्तरीय परिक्षा दिन जाँदै गरेको एक विद्यर्थीको ज्यान गएको छ ।  जीपले  तुलसीपुर–१९ की १६ वर्षीया सोनिया नेपालीलाई ठक्कर दिएको हो ।जीपको ठक्करबाट गम्भीर घाइते नेपालीको राप्ती अञ्चल अस्पतालमा उपचारको क्रममा ज्यान गएको इलाका प्रहरी कार्यलय तुलसीपुरले जनाएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री