नेपाल टेलिकमकाे अवरुद्ध मोबाइल सेवा नियमित

काठमाडौं । अबरुद्ध भएको नेपाल टेलिकमको मोबाइल नेटवर्क सेवा नियमित भएको छ । नेपाल टेलिकमकाे प्राविधिक समस्या कारण  सेवा अबरुद्ध भएको टेलिकमले  जानकारी दिएकाे छ ।  अहिले भने सेवा नियमित भर्इसकेकाे छ ।

अाज बिहान टेलिकमका दुवै पोस्टपेड र प्रिपेड मोवाइलमा समस्या देखिएको थियो ।

 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री