भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४ हजार नाघ्यो

काठमाडौं । विश्वभर महारामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को संक्रमण छिमेकी मुलुक भारतमा तिब्र रुपमा बढ्दै गएको छ ।

पछिल्लो २४ घन्टामा कोरोना भाइरसका ६ हजार ४ सय १४ जना नयाँ संक्रमित थपिएका छन् भने १ सय ४८ जनाको मृत्यु भएको छ ।

यो सगै भारतमा कोरोना संक्रमितको सख्या १ लाख  ४५ हजार ४ सय ५६  जना पुगेको छ भने मृत्यु हुनेको सख्या ४ हजार१ सय  ७२ जना पुगेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री