कोरोना अपडेट :मृत्यु हुनेको संख्या ३ लाख ३० हजार नाघ्यो

काठमाडौं । विश्वभर महारामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट विश्वरभर मृत्यु हुनेको संख्या ३ लाख ३० हजार ३ सय ६  जना पुगेको छ भने   ५१ लाख ९  हजार ९  सय  ३७ जना सङ्क्रमित रहेका छन् ।

त्यसैगरि २० लाख ३८ हजार ३ सय ५९ जना निको भएका छन् । सर्वाधिक धेरै मृत्यु हुनेको संख्या क्रमश अमेरिका , बेलायत ,इटली र फ्रान्स छ ।

अमेरिकामा हालसम्म ९४  हजार ९ सय ४८  जनाको, बेलायतमा ३५  हजार ७ सय ४   जनाको , इटालीमा ३२ हजार ३सय ३० जनाको र फ्रान्समा २८ हजार १ सय ३२ जनाको मृत्यु भएको छ ।

त्यसैगरि, छिमिकी मुलुक भारतमा हालसम्म १ लाख १३ हजार ३ सय २१   जना कोरोना सङ्क्रमित छन् भने ३ हजार ४  सय ५६  जनाको मृत्यु भएको छ।

नेपालमा हालसम्म कोरोना भाइरस संक्रमितको संख्या ४ सय ५३ पुगेको छन् भने ३ जनाको कोरोना भाइरसको मृत्यु भएको छ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

म दोषी नै हुँ भने फाँसी दिइयोस्, ८ वर्ष कैदले पुग्दै पुग्दैन : सन्दीप लामिछाने

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेले पुनः आफूलाई फसाइएको भन्दै सामाजिक सञ्जालमा दुखेसो पोखेका छन् । …

प्रतिकृया दिनुहॊस