नेपालमा थप ९ जनामा कोरोना संक्रमण

काठमाडौं । स्वास्थ्य मन्त्रालयको जानकारी अनुसार थप ९ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

झापामा ८ जना र रुपन्देही १ जना गरी ९ जना कोरोना भाइरसका संक्रमित थपिएका हुन् ।

योसगैँ नेपालमा कोरोना संक्रमितको संख्या ४५३  पुगेको छ भने ३ जनाको मृत्यु भएको छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री