बिहेअघि सासुको कुटाई खानुपर्ने अनौठो परम्परा (भिडियोसहित)

काठमाडौं ।  यस्तो हेरिरहँदा तपाइँलाई लागेको होला यो मान्छेले कुनै गम्भीर गल्तीको सजायँ भोगिरहेको छ । तर होइन । यो एउटा परम्परा हो । विवाहसँग जोडिएको परम्परा ।

दक्षिण अमेरिकी देश पेरुमा विवाह समारोहअघि बेहुलाले यसैगरी पिटाइ खानुपर्दछ । भिडियोमा पिटाई खाने युवक पनि हुनेवाला बेहुलो हो ।

बेहुला कुट्ने यो परम्परा निकै धुमधामसँग मनाइन्छ । यसरी बिहे अगाडि कुटाइ खानाले बेहुलाले बिहेपछि आइलाग्ने सबै खालका समस्यासँग जुध्नसक्ने क्षमता विकास गर्ने विश्वास गरिन्छ ।

सुरुमा एकजना फेसबुक प्रयोगकर्ताले फेसबुकमा हालेको यो भिडियो भाइरल नै बन्यो । यो भिडियो युट्युबमा पनि हालिएको छ ।

अनलाइनखबरबाट साभार गरिएको

बारेमा news

यॊ पनि हेर्नुहॊस

प्रधानमन्त्री सोमबार चीन जाने, यस्तो छ भ्रमण तालिका

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमणका लागि सोमबार बिहान बेइजिङ …

प्रतिकृया दिनुहॊस