कोरोना अपडेट :मृत्यु हुनेको संख्या ३ लाख २० हजार ४ सय ४८ पुग्यो

काठमाडौं । विश्वभर महारामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट विश्वरभर मृत्यु हुनेको संख्या ३ लाख २० हजार ४ सय ४८  जना पुगेको छ भने   ४९लाख १० हजार ६ सय  ७ १जना सङ्क्रमित रहेका छन् ।

त्यसैगरि,१९ लाख १९ हजार १ सय ५० जना निको भएका छन् । सर्वाधिक धेरै मृत्यु हुनेको संख्या क्रमश अमेरिका , बेलायत ,इटली र फ्रान्स छ ।
अमेरिकामा हालसम्म ९१ हजार ९ सय ८५ जनाको, बेलायतमा ३४ हजार ७ सय ९६  जनाको , इटालीमा ३२ हजार ७ जनाको र फ्रान्समा २८ हजार २ सय ३९ जनाको मृत्यु भएको छ ।

त्यसैगरि, छिमिकी मुलुक भारतमा हालसम्म १ लाख १ हजार २ सय ६१   जना कोरोना सङ्क्रमित छन् भने ३ हजार १ सय ३४  जनाको मृत्यु भएको छ।

नेपालमा हालसम्म कोरोना भाइरस संक्रमितको संख्या ३ सय ८६ पुगेको छन् भने २ जनाको कोरोना भाइरसको मृत्यु भएको छ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

झापामा छात्रामाथि पूर्वशिक्षकले नै गोली हानेको खुल्यो

काठमाडौं । झापाको दमकमा परीक्षा दिएर फर्किएकी छात्रामाथि गोली प्रहार गर्ने व्यक्ति प्रहरीले पत्ता लगाएको …

प्रतिकृया दिनुहॊस