नेपालमा कोरोना संक्रमित संख्या ४ सय २ पुग्यो

काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या  ४ सय २ पुगेको छ । स्वास्थ्य मन्त्रालयले पछिल्लो पटक थप २७  जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको जनाएको छ ।

काठमाडौंमा ३ जना, भक्तपुरमा १ जना,ललितपुरमा १ जना  सहित देशका विभिन्न जिल्लामा गरी  २७ जना कोरोना  संक्रमित थपिएका  हुन्  । संक्रमितमध्ये ३७ जना निको भएका छन् भने २ जनाको मृत्यु भएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री