महालक्ष्मी विकास बैंकले गर्यो सबै कर्मचारीको कोरोना बीमा

काठमाडौं । महालक्ष्मी विकास बैंकले आफ्ना सबै कर्मचारीको कोभिड-१९ बीमा गराएको छ ।

बैंकले प्रतिकूल समयमा कार्यरत कर्मचारीहरुको स्वास्थ्य जोखिमलाई मध्यनजर गर्दै बैंकका सम्पूर्ण कर्मचारीको कोभिड-१९ बीमा गरेको हो ।

बैंकले कोभिड-१९ बाट भविष्यमा आउनसक्ने समस्याबाट बँच्न १ वर्षको लागि प्रत्येक कर्मचारीको बीमा गराएको जनाएको छ ,

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री