एसईई परीक्षाको तयारी पुरा

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) तयारी पूरा भएको जानकारी दिएको छ । यही चैत ८ गते देखि सञ्चालन हुने एसइई परीक्षामा ४ लाख ८५ हजार ५८६ विद्यार्थी सहभागी हुँदैछन् ।

नियमिततर्फ ४ लाख ६१ हजार ५ सय १५ र एक्जाम्टेडतर्फ २४ हजार ७१ विद्यार्थीका लागि  एक हजार ९ सय ५६ परीक्षा केन्द्रमा सञ्चालन हुने जनाइएको छ ।  बिहान ८ बजेबाट हुने परीक्षाको सबै तयारी पूरा भइसकेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री