माछापुच्छ्रे बैंकले आज उपत्यकाका यी शाखा सेवा दिने [सूचनासहित]

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले काठमाडौं उपत्यकाका विभिन्न शाखाबाट सेवा दिने भएको छ । लकडाउनमा पनि नागरिकको सुविधाका लागि बैंकले आज काठमाडौं उपत्ययकाका सातटा शाखाबाट सेवा दिने भएको हो ।

बैंकले एक सूचना जारी गर्दै अन्य जिल्लाका शाखाहरु पनि स्थानीय तहको निर्देशन अनुसार सञ्चाला भइरहेको जनाएको छ । यस्तो छ सूचना…No photo description available.

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री