दोलखाको जुगुलाई केन्द्र बिन्दु बनाएर ५.३ रेक्टर स्केलको भूकम्पको धक्का

काठमाडौं । काठमाडौँ लगाएत आसपासको क्षेत्रलाई केन्द्र बनाएर मंगलबार राति भूकम्पको धक्का गएको  छ ।

मंगलबार राति ११:५३ बजे  दोलखाको जुगु केन्द्र  बनाएर ५.३ रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री