कोरोना अपडेट :मृत्यु हुनेको संख्या २ लाख ८४ हजार १ सय ५२ पुग्यो

काठमाडौं । विश्वभर महारामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट विश्वरभर मृत्यु हुनेको संख्या २ लाख ८४ हजार १ सय ५२ जना पुगेको छ भने ४२ लाख १ हजार १४  जना सङ्क्रमित रहेका छन् ।

त्यसैगरि, १५ लाख २  हजार ६ सय ७० जना निको भएका छन् । सर्वाधिक धेरै मृत्यु हुनेको संख्या क्रमश अमेरिका , बेलायत ,इटली र स्पेन छ ।

अमेरिकामा हालसम्म ८०  हजार ७ सय ८७  जनाको, बेलायतमा ३१ हजार  ८ सय ५५   जनाको , इटालीमा ३० हजार ५ सय ६०  जनाको र स्पेनमा  २६ हजार ६ सय २१  जनाको मृत्यु भएको छ ।

त्यसैगरि, छिमिकी मुलुक भारतमा हालसम्म ६७ हजार ७ सय   जना कोरोना सङ्क्रमित छन् भने २ हजार  २ सय १५ जनाको मृत्यु भएको छ।

नेपालमा हालसम्म कोरोना भाइरस संक्रमितको संख्या १सय ११  पुगेको छ भने कोरोना संक्रमितमध्ये ३१ जना उपचारपछि निको भएर घर फर्किएका छन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री