काठमाडौं । एनआइसी एसिया बैंकका सम्पूर्ण शाखाहरु आजदेखि खुल्ने भएका छन् । सरकारले आजदेखि बैंक तथा वित्तीय संस्थाका देशभरका शाखा सञ्चालनमा ल्याउने निर्णय गरेको थियो ।
सोही निर्णयका आधारमा बैंकले देशभरका शाखाबाट सेवा दिने भएको हो । तर स्थानीय तहको निर्देशन अनुसार शाखा खुल्ने दिन र समय हेरफेर हुनसक्ने बैंकले जनाएको छ ।
तपाईंको प्रतिकृया




