काठमाडौं । आजदेखि माछापुच्छ्रे बैंक लिमिटेडका सबै प्रदेशमा रहेको शाखाहरु खुल्ने भएका छन् ।
सरकारले लगाएको लकडाउनको समयमा पनि नागरिकको सुविधाका लागि बैंकले सबै शाखाबाट सेवादिने भएको हो ।
तर स्थानीय तहको निर्देशन अनुसार शाखा खुल्ने दिन र समय हेरफेर हुनसब्ने बैंकले जनाएको छ ।
तपाईंको प्रतिकृया




