काठमाडौं । नबिल बैंकको देशभरका आज ५३ वटा शाखा कार्यालय खुल्ने भएको छ ।
धेरै शाखा बिहान ११ बजेदेखि १ बजेसम्म गरी खुल्ला हुने बैंकले जनाएको छ । तर तिला दिउँसो र बिर्तामोड शाखा १० देशि २ बजेसम्म र आदर्शनगर विरगंन शाखा १० देखि १ बजेसम्मखुल्ने छ ।
नबिल बैंकको ११८ शाखा, १७५ एटिएम र १५०० भन्दा बढी नबिल रेमिट एजेन्टहरुबाट आफ्नो सेवा प्रदान गर्दै आइरहेको छ । यी हुन् आज खुला रहने ५३ शाखा…
तपाईंको प्रतिकृया




